काठमाण्डौ, जेठ १२,
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले संविधान निर्माणको काम सफलतापूर्वक सम्पन्न गर्न नेपालका राजनीतिक दल तथा अन्य समूहहरुलाई आग्रह गर्नुभएको छ । नयाँ संविधान जारी नहुँदै संविधानसभाको म्याद सकिने सम्भावना बढ्द गएको बेला मुनले यस्तो चासो देखाउनु भएको हो ।
महासचिव वानका प्रवक्ता जारी गरेको विज्ञप्तीमा वानले नेपालमा नयाँ संविधान जारी नहुँदै नेपाली जनताको आशा तथा भरोसाको रुपमा रहेको संविधानभाको म्याद सकिन लागेकोमा चासो व्यक्त गर्नुभएको उल्लेख छ ।
महासचिव वानले सबै राजनीतिक दलहरुलाई विस्तृत शान्ति सम्झौताको सिमाभित्र रहन आग्रह गर्दै नेपालका सबै सरोकारवालाहरुलाई शान्त रहन तथा धैर्यता प्रदर्शन गर्न अपिल गर्नुभएको छ ।

0 comments:
Post a Comment