Saturday, June 14, 2014

विश्वकप फुट्बलको पहिलो खेलमा २ गोलगरेर चम्केका नेयमार केटीसँग मस्ती गर्दै

यस पटकको विश्वकप फुटवलमा चर्चाका पात्र मध्ये ब्राजिलका नेयमार पनि हुन् ।

उनले उद्घाटन खेलमै क्रोएसियाविरुद्ध २ गोल हानेपछि त उनको चर्चा चुलिएको छ ।
पहिले खेलमा घरेलु समर्थकलाई खुसीको वर्षा गराएका नेयमारले खुसी आफ्नी प्रेमिकासँग पनि साटेका छन्  पहिलो खेलमै चम्केका नेयमारले आफ्नी प्रेमिका ग्याब्रियला लेजीसँग तस्विर खिचेर सामाजिक सञ्चजालमा शेयर गरेका छन् ।

नेयमारले गोल गरेपछि खुसी मनाउन लेजी रंगशाला नै पुगेकी थिइन् । इन्स्टाग्राममा नेयमार र उनकी प्रेमिकाको तस्विर भाइरल नै भएको छ ।

उनका लाखौं शुभचिन्तक र प्रशंसकले उनको तस्विर शेयर गरेका छन् ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment