फिफाको अनुशासन समितिले खेलाडीले त्यसरी विवादास्पद राजनीतिक विषयमा सहभागी हुनु अनुशासन विपरितको काम हो भन्दै किन र कसरी त्यस्तो काम भएको हो भनेर अनुसन्धान गर्ने जनाएको छ । फकल्याण्डको टापुको विषयलाई लिएर सन् १९८२ को अप्रिलमा इंग्ल्याण्ड र अर्जेन्टिनाबीच युद्ध भएको थियो र त्यो युद्धमा वेलायती सेनामा रहेका नेपालीहरुले पनि भाग लिएका थिए ।
त्यस क्रममा ६ सय ५५ अर्जेन्टिनी र २ सय ५५ जना वेलायती सैनिकको साथै ३ जना स्थानीयबासिन्दाको मृत्यु भएको थियो । त्यो युद्धमा वेलायती सेनामा रहेका नेपालीहरुको बहादुरीले गर्दा अर्जेन्टिना हारेको थियो र त्यो भूमिमाथि इंग्ल्याण्डले कब्जा जमाएको थियो ।
- एजेन्सीको सहयोगमा








0 comments:
Post a Comment