केसीलाई काठमाडौं महानगरपालिका–१४ ठमेलबाट नेपाली सेनाका सहसेनानी राधाकृष्ण खड्कासहित ७ जनाले जेठ २८ गते अपहरण गरी लगी बन्धक बनाई राखेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई रविभवनस्थित तन्दुरी क्याफेबाट गएराति १२ बजेतिर ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
अपहरणकारीमध्ये सहसेनानी खडकालाई आबश्यक कार्वाहीको लागि सैनिक प्रहरी गण भद्रकाली बुझाइएको छ भने अपहरित केसीलाई आफन्तको जिम्मा लगाइएको छ ।








0 comments:
Post a Comment