Tuesday, June 10, 2014

इजरायलका दशैां राष्ट्रपतिमा रूवेन रिव्लिन

वाला खबर जेरूसलेमः इजरायलका दशैां राष्ट्रपतिमा रूवेन रिव्लिन निर्वाचित भएका छन । जुन १० २०१४ मंगलबार दुर्इ चरणमा भएको सदनको मतदानमा ६३ मत प्राप्त गरी उनका प्रतिद्वन्दी हात्नुवा पार्टीका मेइर सिटरित लार्इ १० मतले पछाडी पारेका थिए ।
रूवेन रिवलिन

बाँयाबाट दाया क्रमशः प्रो दान शेखमान, डालिया इचिक, रूवेन रिवलिन, मेइर सिटरित, डालिया डोरनोर

रूवेन रिव्लिन लिकुड पार्टीबाट हुन । पहिलो चरणमा भएको मतदानमा जम्मा ५ जना उम्मेदवारहरू मध्येमा रूवेन र सिटिरित द्रोस्रो चरणको मतदानका लागि चयन भएका थिए । यसरी उठ्रने उम्मेदवारहरूमा नोवेल पुरस्कार विजेता दान शेखमान, डालिया डोरनोर, डालिया इचिक मेइर सिटरित तथा रूवेन रिवलिन रहेका थिए ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment