साढे ८ बजे काठमाडौंबाट २ अमेरिकन, १ चिनियाँ र १ नेपाली यात्रु बोकेर सुर्खेत हुँदै जुम्लााका लागि उक्त हेलिकप्टर उडेको थियो । तुँवालो सहित अविरल वर्षा हुन थालेपछि आकस्मिक अवतरण गर्नु परेको हेलिकप्टरका क्याप्टन विवेक खड्काले बताए ।
Friday, July 4, 2014
सिम्रिक हेलिकप्टर आकस्मिक अवतरण
साढे ८ बजे काठमाडौंबाट २ अमेरिकन, १ चिनियाँ र १ नेपाली यात्रु बोकेर सुर्खेत हुँदै जुम्लााका लागि उक्त हेलिकप्टर उडेको थियो । तुँवालो सहित अविरल वर्षा हुन थालेपछि आकस्मिक अवतरण गर्नु परेको हेलिकप्टरका क्याप्टन विवेक खड्काले बताए ।








0 comments:
Post a Comment